दफा ३४
सदभावना दूत तोक्न सक्ने
: नेपाल सरकारले खोप कार्यक्रमको प्रवद्र्धन गर्न राष्ट्रियस्तरमा ख्याती प्राप्त व्यक्तिलाई सदभावना दूत तोक्न सक्नेछ ।